अनिल खनालको संगीतमा नयाँ आधुनिक गीत बजारमा (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ कार्तिक ५, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाडौ । अनिल खनालको संगीतमा नयाँ आधुनिक गीत बजारमा आएको छ । ‘स्मृति’ एल्बममा संग्रहित ‘कस्तो यो खेल‘’ बोलको गीतमा नरेन्द्र प्यासीले स्वर दिएका छन् । गणेश बाबु अधिकारी, हिमाल गौतमको शब्द रहेको गीतमा आफुले माया गरेको मान्छेले धर्ति छोडे पछिको वियोगको प्रसंग प्रस्तुत छ ।

म्युजिक भिडियोमा सनम कठाएत, सम्झना गौतम र माला कुँवरकोे अभिनय रहेको छ भने बनोद बमले निर्देशन गरेका छन् मुकेश हुमागाईंको छायाङ्कन रहेको छ । शब्द, संगीत र स्वरको तालमेलले गीत उत्कृष्ठ बनेको छ । गितको भिडियो पनि सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस् :

ताजा अपडेट

खोजी गर्नुहोस