नायिका अदितिले नेपाली फिल्म कृ बाट डेब्यु गरेकि हुन् । उक्त फिल्ममा अनमोल केसीसँगको उनको जोडीले निकै चर्चा कमाएकाे थियाे । उनी मुम्बइमा बसेर बलिउडमा संघर्ष गरिरहेकी छिन ।
उनि एक चलचित्रको छायांकनका लागि नेपाल आएकी थिइन् । तर, चलचित्रको घोषणा हुनु अगाडि नै नेपालमा लक,डाउन भयो ।उनै अदितीले सामाजिक संजालमा दैनिक नयाँ नयाँ पोजमा तस्वीर पोष्ट गरिहेकी हुन्छिन ।
हालै बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।