“जन्तरे मामा” भनेर चिनिने भाइरल अमित राई र मेलिना राइको नयाँ गित (भिडियो सहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

काठमाडौ । सामाजिक संञ्जालमा भाइरल जन्तरे मामा (अमित राई) र मेलिना राईको नयाँ गीत “म गाउला गीत तिम्रै लागी” आज सार्वजानिक भएको छ । सामाजिक अभियान्ता पुन्य गौतमले सो गीतको बारेमा चर्चा गर्नु भएको थियो । भने गोतो सेन्टर यू ट्यूव च्यानलबाट गीतको सार्वजानिक भएको थियो ।

नेपाली गीत संगीतको दुनियामा ५४ बर्षको उमेरमा आएर गीत रेर्कडिङ्ग गर्न पाएकोमा आफू खुशी भएको गायक जन्तरे मामाको भनाइ छ । गीतको शब्द रचना गोपालचन्द्र राईको रहेको छ भने संगीत तोरेम्पा हाङले गरेका थिए । यस म्यूजिक भिडियोमा सिर्जना बस्नेत, जन्तरे मामा, डिल्लीराम कट्वाल र प्रगोलचन्द्र राईले अभिनय गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस