२० किलो तौल घटाए पछि यस्तो देखिन रेखा थापा फोटो सहित….

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

नेपाली सिने जगतकी चर्चित अभिनेत्री रेखा थापा यति बेला फेरि चर्चामा आएकी छिन। यो समय फिल्मको चर्चा नभैइ उनको तौल घटाएर चर्चा मा छिन । स्पष्ट विचार कुशल अभिनयको कारण लाखौ नेपाली मन मुटुमा बस्न सफल रेखा समाजिक सन्जाल फेसबुक मा ३० लाख बढीले उन्लाई पच्छ्याई रहेका छन ।  कहिले सामाजिक कामको कारण चर्चामा आउछिन त कहिले फ्लिमको कारण नेपाली सिनेमामा महिलालाई सहायक भुमिकामा मात्र सिमित गर्ने सिनेकर्मी   हरु रेखा थापालाई मुख्य भुमिका मा लिने गर्दछन ।  उनि सामाजिक संजालमा भने धेरै जसाे सक्रिय रहन्छिन् । यतिबेला उनकाे शरिरकाे फिट्नेशकाे चर्चा भइरहेकाे छ। कहर मोटोपन भएका मानिसहरुलाई शरिरको तौल घटाउन निकै समय लाग्छ । कतिपय त ताैल घटाउने क्रममा अझ ताैल बढ्ने गर्छ । मानिसहरु शरिरलाई स्लिम राख्न बिहान मर्निङ वाक गर्ने र जिम धाउने गर्छन् ।

यस्तै, अभिनेता लगायत अभिनेत्रीहरु पनि शरिरलाई स्लिम बनाउन मिहेनत गरिरहेका हुन्छन् । नेपाली चलचित्र क्षेत्रकी निकै चर्चा कमाएकि तथा चर्चित अभिनेत्री रेखा थापाले पनि केही महिनादेखी आफ्नो मोटो शरिर स्लिम बनाउनमा लागेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस