लोकदोहोरी गीत ‘नगर पिर माया’ को म्युजिक भिडियोसहित सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ पौष १, बुधबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

काठमाडौं । अर्जुन सापकोटा र मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।  विमल अधिकारीको शब्द र अर्जुन सापकोटाकै संगीत रहेको गीतमा कृष्ण विकको संगीत संयोजन रहेको छ ।गीतको भिडियोमा अञ्जली अधिकारी र विमल अधिकारीले रोमान्स गरेका छन् । काजिस श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस