काठमाण्डौ ।
रेलको बाटो पुग्दै छ रे तिमी बस्ने शहरैमा…
हुम्ला कहिले मोटर पुग्ला बसेको छु रहरैमा…..
यी निकै मिठा शब्दसँगैको मिठो गित बजारमा आएको छ । यो गितमा जति पनि शब्द छन् एउटा बिकट क्षेत्र हुम्ला, जुम्ला, कर्णालीलाई चित्रित गरिएको छ । यस गितमा शब्द लेखराज गिरीको रहेको छ भने स्वर संगित सुरज पण्डितको रहेको छ । गीतमा संगीत संयोजन कमल सौराग, रेकर्डिङ्ग स्टुडियो मारुनी डिजिटल, सम्पादन लोकेश भाट, छायांकन ट्राभलर अविनाश,रेशमराज रोकाया,दाने बोहरा
हरिश महरा, निर्देशन सुरज पण्डित, दृश्य निर्माण वल्र्ड कभर मिडिया प्रा लि रहेको छ ।