खोजमुलक कार्यक्रम हेर्ने कथाको नयाँ भाग सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ फागुन २०, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । काठमाण्डौ चर्चित पत्रकार विद्या चापागाँईले सञ्चालन गर्दै आएको खोजमुलक कार्यक्रम हेर्ने कथाको नयाँ भाग सार्वजनिक भएको छ । कोरोना महामारीका विच सो कार्यक्रम केहि समय प्रशारण रोकिएको थियो । कार्यक्रम पछिल्लो समय कान्तिपुर टिभिमा समेत आउने गरेको थियो ।
नयाँ कार्यक्रम सार्वजनिक भएसँगै राम्रो चर्चा कमाउन सफल भएको छ भने उत्कृष्टको सूचिमा समेत आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस