सोचें बाँच्ने आधार गीत सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७८ बैशाख १२, आईतबार (३ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail
काठमाण्डौ । ओएसनेपालको प्रस्तुति सदाबहार गीतको पंक्तिमा नेपाल आइडल गायक प्रविन भेट्वाल र गायिक सरिता प्रजापतिको स्वरमा ‘सोचेँ बाँच्ने आधार हो संसारकै खुशी तिमी’ गीत अहिलेको कोरोना महामारीको अवस्थामा पनि संगीतप्रेमीहरू माझ मनलाई रुवाउने उक्त गीत गुनगुनाउँदा गीतको बोलबाट मनलाई हल्का महसुस गर्न सकिने दु:खलाई कहीँ बिसाएर आराम गरे झैं अत्यन्तै मर्म स्पर्सी गीत सार्वजनिक भएको छ ।
गीतकार सुरेन्द्र महर्जन’अमर’ को रचना रहेको संगीतकार पुष्कर सुनुवारको संगीत एवं एरेन्जर रहेको र मेलोडी नेपालमा रेकर्डिङ भएको क्यामरा सुदिप पंगेनी अनि रोशन कुमारको निर्देशनमा तयार भएको छ ।
https://youtu.be/8a8SoK02ZNk

ताजा अपडेट

खोजी गर्नुहोस