फिल्म ‘ए मेरो हजुर–४’ अमेरिकामा पनि प्रदर्शन हुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ श्रावण ५, बिहिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर–४’ शुक्रवारदेखि अमेरिकाको टेक्सासमा प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशन रहेको फिल्म टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शन हुने डालस वितरक सुरेश दर्पण पोखरेलले जानकारी दिए ।

सुनिलकुमार थापाद्वारा निर्मित फिल्म अमेरिकाका हलमा नियमित शो पाउनुलाई नेपाली फिल्म क्षेत्रकै लागि उत्साहजनक हो । फिल्ममा अनमोलको अलवा सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतले यो फिल्ममा अभिनय छ ।

ताजा अपडेट

खोजी गर्नुहोस