देवेन्द्र बब्लुको ‘थोरै माया’ सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ आश्विन २८, शुक्रबार (२ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । गायक देवेन्द्र बब्लुले नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रबार उनले ‘थोरै माया’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा उनकै शब्द तथा संगीत रहेको छ ।

विशाल घिमिरेले निर्देशन गरेको भिडिओमा देवेन्द्रलाई नै देख्न सकिन्छ। यो म्युजिक भिडिओमा कुशल सिंहको लगानी छ ।
सुनिल विकले छायांकन गरेको म्युजिक भिडिओलाई उत्तमकुमार कार्कीले सम्पादन गरेका हुन् ।

https://youtu.be/Cockm7ljQr4

ताजा अपडेट

खोजी गर्नुहोस