काठमाडौं । स्वर्गीय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको ‘माया रानीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको गीतको भिडियोलाई गोल्डेन क्रियशनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।