गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ बोलको गीत महिला आवाजमा सार्वजनिक !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ पौष २२, शुक्रबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

काठमाण्डौँ । गायक शिव परियारको पुरानो गित फूलै फूल दिन्छौ कि चोटै चोट दिन्छौ बोलको गित पछिल्लो समय निकै चर्चामा छ । शिव परियारको पुन रेकर्डिङपछि धेरैले रुचाईएको आधुनिक गित महिला गायिकाको आवाजमा अहिले बजारमा आएको छ ।

अस्मिता अधिकारीको आवाजमा आएको यो गितमा प्रभात पल र सोनिका भण्डारीको अभिनय रहेको छ । आशिष अबिरलको कम्पोजमा निर्मित यस गित रंग रेकर्ड एण्ड रिसर्च सेन्टरबाट बजारमा आएको हो । यो गित आशिष अबिरल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । यो गितमा आनन्द अधिकारीको शब्द रचना रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस