‘घुम्तीमा जुधेको आँखा’ मा नायिका मिरुना र रोशनको अभिनय (भिडिओ)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० बैशाख १८, सोमबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । गायक सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’ सालैजो गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक गिरीकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय छ ।

मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो । रोमान्टिक शैलीमा तयार पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस