एसएस राजामौलीको निर्देशनमा ‘महाभारत’मा आधारित फिल्म बन्ने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० बैशाख २८, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख २८,काठमाडौँ । भारतीय फिल्म निर्देशक एसएस राजामौली पछिल्लो समय फिल्म ‘आरआरआर’ लाई लिएर निकै चर्चामा छन् । फिल्मको ‘नाटु नाटु’ गीतले मौलिक विधामा अस्कर अवार्डसमेत जितेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक राजामौली ‘महाभारत’मा आधारित फिल्म बनाउने तयारीमा छन् ।

उनले एक अन्तर्वार्तामा महाभारतमा आधारित फिल्म बनाउने खुलाएका थिए । यस्तै, हाल राजामौली फिल्म ‘एसएसएमबी २९’ बनाउने तयारीमा रहेको बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस