गायक तथा संगीतकार कडरियाको तिमी भए मात्रै बोलको गीत सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० अषाढ ३, आईतबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । गायक तथा संगीतकार रमेश कडरियाको तिमी भए मात्रै बोलको गीत सार्वजनिक भएको छ । जसमा शब्द ओमनाथ कडरिया संगीत स्वर रमेश कडरियाको छ भने महिला आवाज बेनिशा पौडेलको रहेको छ ।

गीतको संगीत सम्योजन रमेश कडरियाले नै गरेका हुन् । भिडियोमा रमेश कडरिया र सोनिया अछामीको अभिनय रहेको छ भने राम चन्द्र राईको छायांकन भुवन स्याङ्बो तामाङ्गको निर्देशन र बिष्णुहरी तिमल्सिनाको सम्पादन रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस