‘उस्ताजी’को टे्लर तथा ‘हेर स्वर्ग झै लाग्यो’ बोलको गित सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० अषाढ ३, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

काठमाण्डौँ । नेपाली कथानक चलचित्र उस्ता जी को टे्लर तथा चलचित्र मा समावेश हेर स्वर्ग झै लाग्यो बोलको गित सार्वजनिक भएको छ । उक्त चलचित्र को निर्देशन चर्चित संगीत संमयोजक राजु खड्काले गरेका छन् । चलचित्रमा मुख्य भुमिकामा गायक तथा नायक रेशम कुमार विश्वकर्मा छन् । चलचित्र को निर्माता पनि नायक स्वयं हुन् ।

चलचित्र को ट्रेलर भने गएको जेष्ठ २६ गते नैसार्वजनिक भएको छ भने उक्त चलचित्रमा समावेश रहेको गित हेर स्वर्ग झै लाग्यो बोलको गित हाईलाईटस नेपालबाट सार्वजनिक भएको छ ।

गितमा संगित तथा स्वर गायक उत्सव सुवा लामाको छ भने महिला तर्फ गायिका तारा शिरीष मगर ले स्वर दिएकी छिन् । गितमा संगित संम्योजन राजु खड्काले गरेका छन् । भिडियो छायांकन छायाकार रामचन्द् राई ,कोरेयोगा्फि देव दोर्जे लामा हुन् । गितमा नायक रेशम र नायिका लक्ष्मी तिम्सिना प्रमुख भुमिकामा देखा परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस