गायक सुरज पण्डितको अर्को नयाँ गित ‘सिंहदरवार भाग-२’ बजारमा (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० अषाढ २८, बिहिबार (१ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

काठमाण्डौँ । ‘रेलको बाटो पुग्दै छ रे’ बोलको गितवाट चर्चा बटुलेका गायक सुरज पण्डितको अर्को नयाँ गित बजारमा आएको छ । उनले पछिल्लो समय ‘सिंहदरवार भाग दुई’ गित बजारमा ल्याएका हुन् । यस गितमा बिषेशगरि गाउँको गरिवीको अबस्था तथा देशको अस्तब्यस्त राजनितिक अबस्थाका बारेमा देखाउन खोजिएको छ । गितको आवाजमा सुरज पण्डित, एरेन्जर कमल सौराङको छ ।

बिषेशगरि गाउँले परिवेशसँग जोडेर गाउने सुरज निकै चर्चाको शिखरमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस