रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० मंसिर १५, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौँ । गीतकार रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतमा टेवा पुर्‍याई रहेका गीतकार रोज हाल दोहा कतारमा छन् ।

विगत लामो समयदेखी गीत लेखनमा सक्रिय गीतकार रोज लामा योन्जनको गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने सशी किरातीको स्वर रहेको छ ।

https://youtu.be/qnYxzJH9aMs

ताजा अपडेट

खोजी गर्नुहोस