राजेशपायल

मदिरा पिएर झगडा गरेपछि दुबई जान लागेका राजेशपायललाई विमानबाट निकालियो

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ अषाढ १३, बिहिबार (९ महिना अघि)
  • १०१ पटक पढिएको
मदिरा पिएर झगडा गरेपछि दुबई जान लागेका राजेशपायललाई विमानबाट निकालियो

असार १३, काठमाडौँ । सांगीतिक कार्यक्रममा सहभागी हुन दुबई जान लागेका गायक राजेशपायल राईलाई विमानबाट निकालिएको छ ।

आज बिहान सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका राईले मदिरा पिएर विमानका कर्मचारीसँग झगडा गरेपछि विमानबाट निकालिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजबाट दुबई जाने क्रममा मदिरा पिएर विमानमा प्रवेश गरेका थिए। विमानमा प्रवेश गरेर कर्मचारीसँग झैझगडा गर्न थालेपछि राईलाई निकालेर विमान उडेको हो ।

# राजेशपायल

ताजा अपडेट

खोजी गर्नुहोस