चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ भाद्र १४, शुक्रबार (७ महिना अघि)
  • ८७ पटक पढिएको
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

भाद्र १४, काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस