टिकटकले पायो वैधानिकता, नेपालमा सूचीकृत

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ कार्तिक २१, बुधबार (५ महिना अघि)
  • ६६ पटक पढिएको
टिकटकले पायो वैधानिकता, नेपालमा सूचीकृत

कार्तिक २१, काठमाडौँ । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको हो ।

ठाकुरका अनुसार सञ्चार मन्त्रालय सूचीकृत भएपछि अब टिकटकले कानूनी वैधानिकता पाएको छ । नेपालमा हुने सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने कानूनी मान्यता छ ।

ताजा अपडेट

खोजी गर्नुहोस