गायक रवि सुवेदीको स्वरमा ‘पग्लियो यो मन’सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०८१ मंसिर २३, आईतबार (४ महिना अघि)
  • ७९ पटक पढिएको
गायक रवि सुवेदीको स्वरमा ‘पग्लियो यो मन’सार्वजनिक

मंसिर २३, काठमाण्डौँ ।  नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक  रवि सुवेदी र स्वेच्छा ठकुरीको  स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बु को एरेन्ज गीतमा रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ । भिडियोमा विशाल थापा को छायांकन,विकास दाहालको सम्पादन छ ।

सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी÷बिना राउत को अभिनय जिवन्त देख्न सकिन्छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=E68NaIEh0Yo

ताजा अपडेट

खोजी गर्नुहोस