प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०८१ फागुन २७, मंगलबार (१ महिना अघि)
  • ६६ पटक पढिएको
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो ।

गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

ताजा अपडेट

खोजी गर्नुहोस