थाक्रे  गाउँपालिकाको सूचना 

  • अनलाइन केन्द्र
  • / सुचना प्रविधि /
  • २०८० मंसिर २०, बुधबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान २०८० को  अवसरमा” मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको ७५ वर्ष : महिलाको मानव अधिकारको अवस्था र नेतृत्वको भूमिका ” विषयक सचेतना कार्यक्रम  आयोजना गरिएको हुनाले थाक्रे गाउँपालिकाका सम्पूर्ण आमा दिदी बहिनीहरूमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ ।

मिति : २०८० मंसिर २१ गते
स्थान :  थाक्रे गाउँपालिका कार्यालय प्राङ्गण ।
समय : ठिक ११ वजे  

ताजा अपडेट

खोजी गर्नुहोस