असोज १२,काठमाडौँ । नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापती कर्णबहादुर मल्ल यतीखेर प्रदेश ७ का सांसद हुन । उनीसंग हामीले पछिल्लो समय प्रदेश ७ को नाम र राजधानीको सन्दर्भमा रहेको विवाद र यसको समाधानको बाटोको विषयमा कुराकानी गरेका छौ ।
अनलाईन केन्द्रका सम्पादक राज ढुंगानाले गरेको कुराकानी अडियोमा सुन्न सक्नुहुन्छ । उनले दुईतिहाईको बलमा उकल निर्णय गरेको आरोप लगाएका छन । जनतासम्म नगई प्रदेशको नाम र राजधानीको विषयमा प्रदेश सरकारले उकल निर्णय गरेको बताएका छन ।
सांसद मल्लले काठमाडौमा सल्लाह गरेर प्रदेश सातको नाम राख्न मिल्दैन भने । प्रतिवेदन नै स्वईच्छाचारी भएको मल्लले बताएका छन ।
पुरा कुराकानी अडियोमा सुन्न सक्नुहुन्छ ।