धुनिवेशीमा रहेको नोभा जेनेटिक प्रा.लिको उद्योगमा आगलागी

Post Thumbnail

जेठ १४,धादिङ । जिल्लाको धुनिवेशी नगरपालिकामा स्थित खानिखोलामा रहेका नोभा जेनेटिक प्रा.लिको उद्योगमा आगलागी भएको छ । औषधी उत्पादन गर्ने सो उद्योगमा के कति क्षती भयो भन्ने विवरण आइसकेको छैन् । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस