गजल: छोडी जान

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ कार्तिक १८, आईतबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

गजल
रून पनि अवस्थाले सकेन ।
छोडी जान मायाले सकेन ।

गुलाब जोग्गिन काँडामा बस्यो ।
तर जोगाउन काँडाले सकेन ।

जति माया छोरालाई गरेथे ।
त्यति माया गर्न छोराले सकेन ।

दिन त चोट दिएर गएको हो ।
नहेरी बस्न आँखाले सकेन ।

-एउटा वुलन्द आवाज
थाक्रे २, धादिङ

ताजा अपडेट

खोजी गर्नुहोस