तारा एयरको विमान जुम्लामा दुर्घटना ! १८ यात्रु र चालक दलका सदस्य सकुशल

Post Thumbnail

२६ जेठ,जुम्ला । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।

विमानमा १८ यात्रु र चालक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज राईले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस