भरतपुरमा रेणुको अग्रता कायमै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १, आईतबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ १,काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि जारी रहेको हो ।

जसअनुसार मेयर पदमा गठबन्धनकी उमेदवार रेनु दाहालले अग्रता बनाइरहेकी छन् । उनले १९८१ मत गन्दा ७६२ मत र एमालेका उम्मेदवार विजय सुवेदीले ६७० मत पाएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस