भरतपुर महानगरमा विजय सुवेदी ४ मतले अगाडी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २, सोमबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २, चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सत्तारुढ गठबन्धनकी रेनु दाहाललाई ४ मतले पछाडी पारेका छन् ।

कडा प्रतिस्पर्धा भइरहेको सो पदमा विजय सुवेदीले ३ हजार ६३३ मत हासिल गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६२९ मत पाएकी छन् । प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३९७ मत पाएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले चार हजार ११३ मतसहित फराकिलो अग्रता बनाएका छन् । राप्रपाकी हिमला गुरुङले २ हजार ८६१ मत पाएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस