भरतपुर महानरमा रेनु दाहालको पराकिलो अग्रता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ४, बुधबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौँ । चितवनको भरतपुर नगरपालिकामा २६ हजार २६ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल १३ सय ३४ मतान्तरले अघि रहेकी छन् ।

उनले नौ हजार ३६३ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले आठ हजार १९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार १९१ मत ल्याएका छन् ।

उपमेयरतर्फ काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार १३६ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार हिमला गुरुङले ६ हजार ५३५ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस