सुनचाँदीकै भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०८१ बैशाख ३१, सोमबार (११ महिना अघि)
  • १७९ पटक पढिएको
सुनचाँदीकै भाउ घट्यो

बैशाख ३१,काठमाडौँ । आज सुनको भाउमा तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन आज तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३८ हजार चार सय रुपौयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय १५ रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस