मदन पुरस्कार

मोहन मैनालीको मुकाम रणमैदानले यो वर्षको मदन पुरस्कार पाउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १४, शुक्रबार (७ महिना अघि)
  • ८१ पटक पढिएको
मोहन मैनालीको मुकाम रणमैदानले यो वर्षको मदन पुरस्कार पाउँदै

भाद्र १४, काठमाडौँ । यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ ।
मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।
साथै प्रा। डा। योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।

#मदन पुरस्कार

ताजा अपडेट

खोजी गर्नुहोस