असोज १२,सिन्धुली । सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा परेको छ । सुनकाशी नदीमा आएको बाढी राती २ बजे अन्यत्र सारिएको छ । मानवीय क्षति भएको अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।
सडक अवरद्ध हुँदा शुक्रबार जान बुकिङ गरेका ग्राहकले बुकिङ रद्द गरेको जानकारी स्थानीयबासी हरिकृष्ण श्रेष्ठले दिए ।