गण्डकीकी सांसद विमला गौचनको हृदयघातका कारण निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २९, बिहिबार (५ महिना अघि)
  • १५० पटक पढिएको
गण्डकीकी सांसद विमला गौचनको हृदयघातका कारण निधन

कार्तिक २९, काठमाण्डौँ । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।

उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस