नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ ८, मंगलबार (२ महिना अघि)
  • ७५ पटक पढिएको
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

माघ ८, काठमाण्डौँ । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दै छ । च्यासलस्थित केन्द्रिय कार्यालयमा दिउँसो ४ः०० बजे बैठक बस्न लागेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ । यस्तै अन्य समसामयिक विषयमा पनि छलफल गरेर आवश्यक निर्णय गर्ने एमालेको तयारी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस