१८ वटा निर्माण कम्पनी कालो सूचीमा (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन ६, मंगलबार (२ महिना अघि)
  • ४१ पटक पढिएको
१८ वटा निर्माण कम्पनी कालो सूचीमा (सूचीसहित)

फागुन ६,काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ।

ताजा अपडेट

खोजी गर्नुहोस