नेपालमा एक्स्काभेटरः अब अझ बढी शक्तिशाली, भरपर्दो र इन्धन किफायती

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ४, सोमबार (१ महिना अघि)
  • ५८ पटक पढिएको
नेपालमा एक्स्काभेटरः अब अझ बढी शक्तिशाली, भरपर्दो र इन्धन किफायती

चैत्र ४, काठमाण्डौँ । नेपाली बजारमा एउटा पुरानो नाम पन्चकन्या ग्रुप विश्वासीलो र भरपर्दो व्यवसायिक समुहको रुपमा स्थापित भएको एक अब्बल व्यापारिक कम्पनी हो । यस कम्पनीले आफुले वितरण गरिने सेवा तथा वस्तुहरुमा नविनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी गा्रह्कहरुलाई सेवा गर्दै आएकोमा यस ग्रुपले आफनो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्ली को परिसरमा आयोजित एक कार्यक््रम बिच यस ग्रुप कै लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रा.लिले विभिन्न मेसिनहरु बजारमा विगत लामो समयदेखी बिक्री वितरण गदै आईरहेकोमा हालसालै नेपालको निर्माण तथा खानी उद्योगलाई अझ उन्नत बनाउने उद्देश्य सहित आफ्नो प्रख्यात एक्स्काभेटर नेपाली बजारमा लन्च गरेको छ । आधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस