वसन्तपुरमा सर्वसाधारणको भव्य होली !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन २९, बिहिबार (१ महिना अघि)
  • ११४ पटक पढिएको
वसन्तपुरमा सर्वसाधारणको भव्य होली !

फागुन २९,काठमाडौँ । आज देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको हो ।

सोही क्रममा काठमाडौँको वसन्तपुरमा पनि सर्वसाधारणले भव्य रूपमा होली पर्व मनाएका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस