रोपाइँको चटारो : मानो रोपी मुरी फलाउने बेला (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ अषाढ १४, बिहिबार (६ साल अघि)
  • ५० पटक पढिएको
Post Thumbnail

असार १४,काठमाडौँ । ललितपुर चापागाउँका स्थानीय किसान धान रोपाइँ गर्दै

बाजुराको बडीमालिका नगरपालिका–९ स्थित खेतमा रोपाइँ गर्दै स्थानीय महिला । यहाँका महिला देउडा गीत गाउँदै धान रोपाइँ गर्छन ।

कञ्चनपुरको बेलौरी नगरपालिका कलकत्ताका महिला रोपाइँका लागि धानको बीउ उखेल्दै

तस्विर रासस

ताजा अपडेट

खोजी गर्नुहोस