अजोड इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर १७, सोमबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । अजोड इन्स्योरेन्स लि. र मुक्तिनाथ बिकास बैंक लि. बीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

मंसिर ११ गते मंगलवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत श्री कुमार वहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युम्न पोख्रेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।

सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभाग प्रमुख श्री लक्ष्मण पराजुलीेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस