पोखराको लेकसाइडबाट दीपक मनाङ्गे पक्राउ

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । पोखराको लेकसाइडबाट गण्डकी प्रदेश सांसद दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस