साउन २५,विरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताललाई सामाजिक संस्था सानो पाइलाले ६ वटा भेन्टिलेटर उपलब्ध गराएको छ ।