गल्छी गाउँपालिकाको अध्यक्षमा एमालेका केदार खतिवडा विजयी

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७९ जेष्ठ ३, मंगलबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ३,धादिङ । गल्छी गाउँपालिकाको अध्यक्षमा एमालेका केदार खतिवडा विजयी भएका छन् । उनले ७३०९ मत ल्याउँदै विजयी भएका हुन् । उनको प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७०५७ मत ल्याएका थिए ।

उपाध्यक्षमा भने गठबन्धनको उम्मेदवार भाईकाजी तिवारी विजयी भएका छन् । उनले जितका लागि ७४९४ मत ल्याएका थिए । उनको निकटम प्रतिद्वन्दी एमालेका राधा लामिछानेले ७०४८ मत ल्याएकी थिईन् ।

वडा अध्यक्षका विजेताहरु

गल्छी १ यदुकुमार खतिवडा, एमाले
गल्छी २ षडानन्द खनाल, एमाले
गल्छी ३ राजन भुजेल, माओवादी केन्द्र
गल्छी ४ राजु अधिकारी, कांग्रेस
गल्छी ५ सरोज तामाङ, माओवादी केन्द्र
गल्छी ६ दिपक कार्की, कांग्रेस
गल्छी ७ हरिप्रसाद खतिवडा, एमाले
गल्छी ८ विशाल लुङ्गेली मगर, कांग्रेस

ताजा अपडेट

खोजी गर्नुहोस