बेपत्ता तारा एयरको विमान मुस्ताङको लाजुङको खोचमा दुर्घटना अवस्थामा फेला !

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७९ जेष्ठ १५, आईतबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाण्डौ । तारा एयरको विमान मुस्ताङको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए। उनले उडान भएको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको बताए।

पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पोखरा विमानस्थलबाट उडेको ‘नाइन एनएइटी’ जहाज दुर्घटनामा परेको हो।

 

ताजा अपडेट

खोजी गर्नुहोस