पाँचथरमा साँझ सात बजेबाट मतगणना सुरु गरिने

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर ५, पाँचथर । पाँचथरमा साँझ सात बजेबाट मतगणना सुरु गरिने भएको छ । जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा आज सम्पन्न सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त निर्वाचन क्षेत्रमा ५४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । कुल एक लाख ३८ हजार नौ सय ३२ मतदाता रहेको पाँचथरमा ७४ हजार आठ सय ९८ मत खसेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस