आठौँ पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमा चयन एनपी साउदले लिए सपथ

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८० बैशाख ३, आईतबार (२ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

वैशाख ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् ।

साउदले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस