फागुन २४, काठमाण्डौँ । सहकारी ठगी मुद्दामा जिबी राई पक्राउ परेका छन् । प्रहरी प्रधान उच्च स्रोतका अनुसार जिबी राई सिंगापुरबाट पक्राउ परेका हुन् । सिंगापुर इन्टरपोल युनिटले उनलाई पक्राउ गरेको हो ।