अडान

संसदमा बोल्न पाउनुपर्ने गृहमन्त्री लामिछानेको रटान कायम

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८१ बैशाख ३१, सोमबार (११ महिना अघि)
  • १२३ पटक पढिएको
संसदमा बोल्न पाउनुपर्ने गृहमन्त्री लामिछानेको रटान कायम

बैशाख ३१, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले आफुमाथि लागेका आरोपमा बारेमा आफूले बोल्न पाउनुपर्ने अडान कायमै राखेका छन् ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओलीसँगको छलफलका क्रममा लामिछानले कांग्रेसले सहकारी प्रकरणमा आफूमाथि लगातार आरोप लगाएकाले आफूले संसदबाट त्यसको जवाफ दिन पाउनुपर्ने अडान राखेका हुन् ।

बैठकमा कांग्रेसले संसदीय छानबिन समिति माग गरेको अवस्थामा मंगलबारको बैठक कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको थियो । छलफलका क्रममा लामिछानले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विरोध गरे आफूले पनि बोल्न पाउनुपर्ने अडान राख्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस