एनएस बज्रचार्यको ‘जर्मनको रेल’ बोलको गीत बजारमा {भिडियोसहित}

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८१ अषाढ १७, सोमबार (९ महिना अघि)
  • ५६५ पटक पढिएको
एनएस बज्रचार्यको ‘जर्मनको रेल’ बोलको गीत बजारमा {भिडियोसहित}

काठमाण्डौँ । नानु श्रेष्ठ बज्रचार्यको जर्मनको रेल बोलको गीत बजारमा आएको छ । लाल श्रेष्ठको शब्द संगीत तथा सावन देव श्रेष्ठको बाद्यमा यो गीत सार्वजनिक गरिएको हो । गीतमा मायाको बारेमा बिशेष बर्णन गरिएको छ ।

आफ्नो प्रेममा रहेकी युवतीलाई अर्केको साथमा देख्दाको पिडालाई बिशेष जोड दिँदै जर्मनको रेल बजारमा आएको हो । रेड लुभो स्टुडियो तथा दिपेश गिरीको क्यामेरामा यो भिडियो निर्माण गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस